७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय

काठमाडौं । स्थानीय निर्वाचनका लागि आज ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचन आयोगले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्न यसअघि नै आवश्यक तयारी पुरा गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत शनिबार नै सम्बन्धित जिल्ला सदरमुकाम पुगिसकेका छन् । आयोगले ७ सय ४४ स्थानीय … Continue reading ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय